काँकडभिट्टाबाट आठ करोड १० लाख रुपैयाँभन्दा धेरैको जडीबुटी निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाको क्वारेन्टिन कार्यालयकाअनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । गएको आर्थिक वर्षमा चार करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो…