गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र) । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल आएका छन् । मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूहको आक्रमणपछि गाजा युद्ध सुरु भएयता मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले आगामी दिनमा कायरोमा युद्धविराम…