जर्मनीको कोलोन शहरमा नेपाल डे मनाउने तयारी

लण्डन । जर्मन नेपाल मैत्री संघको आयोजनामा जर्मनीको कोलोन शहरमा नेपाल डे मनाउने तयारी गरिएको छ । नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवमं संघका अध्यक्ष रामप्रताप थापाका अनुसार संघको आयोजनामा ३५ औं नेपाल दिवस मनाउन लागिएको हो । यस वर्षको नारा ‘परिवर्तनको चाहना, के सपना मात्र हो ?’ भन्ने रहेको छ । अवसरमा नेपालको लोक…