काठमाडौ । बैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जना र बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार इलाममा १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का,…