महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ। पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा पठाएको थियो। राजनीतिक दस्तावेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठनिक गरी चार दस्तावेजमा छलफल गरिएको हो। यही जेठ मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव…