मलावीका उपराष्ट्रपतिसहित ९ जनाकाे विमान दुर्घटनामा ज्यान गयाे

काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलिमाको विमान दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा उपराष्ट्रपति चिलिमा, मलावीकी पूर्व प्रथम महिला शानिल डिजिम्बीरी लगायत नौ जनाको ज्यान गएको राष्ट्रपति लाजरस चकवेरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गए राति राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र विमानमा…