म्याग्दी । बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । गाउँपालिका १० स्थित आरुपाटा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या नौ र सोही गाउँपालिकाको वडा नम्बर ९ मा बाढी पहिरोमा परेर ज्यान गुमाउने दुई गरी ११ जनाको ज्यान गएको हो । विहीबार बिहान बेपत्ता सात वर्षिया मधु बुढा र साँझ १० वर्षीय मनोज…