राष्ट्रिय राजनीतिको ‘किङमेकर’ रास्वपा बनेको छ: उपसभापति वाग्ले

काठमाडौं । रास्वापा उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले रास्वपाका २० जना सांसदले नै प्रतिनिधि सभालाई चलायमान बनाइरहेको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति प्रष्ट पार्नलाई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति वाग्लले यस्ता बताएका हुन । उनले ८८४ जनामध्ये २० जना सांसदले मात्रै प्रतिनिधिसभालाई चलायमानको बताएका छन…