प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र  'नमेटिने घाउ' मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले  स्टुडियोमा उपस्थिति भएर  नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र 'नमेटिने घाउ' मा प्रधानमन्त्री ओलीसहित  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा…