भारतबाट उद्धार गरिएका ४५३ नेपाली रुपन्देही प्रहरीको जिम्मामा

काठमाडौँ । भारतमा विभिन्न प्रलोभनमार्फत पुर्‍याइएका र गैरकानुनी तथा अनुचित गतिविधिमा संलग्न गराइएको अवस्थामा रहेका नेपाली नागरिकहरूको ठुलो समूहलाई उद्धार गरी नेपाल फर्काइएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतको विभिन्न स्थानमा गरिएको समन्वित प्रहरी कारबाहीपछि ४५३ जना नेपाली नागरिकको उद्धार सम्पन्न भएको हो। उद्धार गरिएकामध्ये ११५ जना महिला र ३३८ जना पुरुष रहेका छन्। उद्धार…