पीएम कपमा सुदूरपश्चिमले कर्णालीलाई हरायो, हेमन्त धामीकाे ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले हराएको हो । कर्णालीले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका बिपिन रावलले ३३ रन बनाए । कर्णालीका अनुज चनारा र दिवन…