काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा ६ लाख ८९ हजार ६७५ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेर गरिसकेको छ । दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीका लागि र ३४ हजार…