काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन् । इटनले ३३ बलमा सतक पुरा गरेका हुन् । उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् । नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए…