वासिङ्टन डिसी । इजरायली दूतावास अगाडि आगो लगाएर गाजामा भइरहेको हमलाको बिरोध गर्ने अमेरिकी वायु सेनाको मृत्यु भएको छ । अमेरिकन प्रहरीका अनुसार टेक्सासको सान एन्टोनियोका २५ वर्षीय आरोन बुसनेलको आत्मदाहमा परी मृत्यु भएको हो । आइतबार दिउँसो ती व्यक्तिलाई अस्पताल पुर्याउनुअघि अमेरिकी गोप्य सेवाका अधिकारीहरूले आगो निभाएका थिए। आफूलाई आगो लगाउनु अघि उनले अब…