काठमाडौं । युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा यूएईमा अहिलेसम्म एकसय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । मध्यपूर्व युद्धको समयमा भिडियो खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा उनीहलाई पक्राउ गरिएको यूएईको अबुधाबी प्रहरीले जनाएको छ । इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा चर्किएको युद्धबारे यूएईसहित खाडीका देशहरूले आक्रमणसँग सम्बन्धित फुटेज र…