पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनदेखि वीरगन्जमा जारी कर्फ्युलाई आज विहान ४ घण्टाका लागि स्थगित गरेको छ । स्थानिय प्रशासनले सोमबार साँझा ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्युलाई विहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो । सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला…