न्युयाेर्क । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३ बर्ष वा सो भन्दा कम छ। तिनीहरूसँग सामूहिक…