समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना : राष्ट्रपति

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर देश विकासको जनचाहाना पूरा गर्नु रहेको बताएका छन् । “स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार” भन्ने नारासाथ शुक्रबार सुरु भएको आठौं लमजुङ महोत्सवको उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई शुक्रबार…