मुम्बइ, १७ चैत । शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू एम्पायर’ सबै भाषामा रिलिज गरिएको थियो । करीना कपूर खान, तब्बु र कृति…