काठमाडौं । विशेष अदालत काठमाडौंमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा समान आयात गर्ने देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरवहादुर वस्नेत र भंसार एजेण्टको प्रतिनिधि सरन कुमार खरेलविरुद्ध मुद्दा दायर गरको हो । अख्तियारका प्रवक्ता…