यौन उत्पीडनको आरोपमा ट्रम्पलाइ ८३.३ मिलियन डलर जरिवाना

म्यानहट  । शुक्रबार, म्यानहट्टन संघीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ। पुर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाइ यो सजायँ सुनाइएको हो  । अब अदालतको आदेश अनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ ।…