विश्व निकेतन स्कुलमा ‘राम्रालाई भन्दा हाम्रालाई’ महत्व, विद्यार्थी, अभिभावक आक्राेशित

काठमाडौं । आशीक झाले चिकित्साशास्त्र अध्ययन संस्थानमा पहिलो नम्बरमा नाम निकालेर इतिहास बनाएको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयले जति ख्याति कमाएको छ, आर्थिक अनियमिताले त्यति नै बद्नाम बनेको छ । कम्प्युटर, होटल म्यानेजमेन्ट, विशेष कक्षा, परीक्षा फारम र अनुपस्थित शुल्क तथा पुनः परीक्षाका नाममा स्कुलले लिने शुल्कले अभिभावकको डाढ सेकेको छ । सामुदायिक स्कुलमा…