संविधान सभा सदस्य थापाको निधन

काठमाडौं । संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मृर्गौला समस्याबाट पीडित थिए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँची २ बाट निर्वाचित थापाले अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुनुहुन्थ्यो । डा. थापाका श्रीमती र…