सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुँडिन्छ । वर्षभरि खाने अन्न र तरकारीबाली जंगली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका-१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छिन् । ‘वर्षभरी खोने अन्न र…