मुम्बइ। केजीएफ फेम यश स्टारर फिल्म ‘टक्सिक’ चर्चामा छ । यो फिल्म आगामी अप्रिलमा रिलिज हुँदैछ । यस्तो अवस्थामा अब यो फिल्मको बारेमा नयाँ अपडेट आएको छ । ‘टक्सिक’ मा यशको अपोजिटमा करिना कपूर देखिने छिन् । यस कुराको पुष्टी स्वयम् करिना कपुरले गरेकी छिन् । करिना कपुरले हालै जुमसँग अन्तरक्रिया गरेकी छिन् । उनले…