नेपाली फिल्म फेस्टिभल-२०२४’ लण्डनमा आयोजना हुने

आउँदाे जेठमा ‘नेपाली फिल्म फेस्टिभल-२०२४’ लण्डनमा आयोजना हुने भएको छ । बेलायतको लण्डनमा दोस्रोपटक यो महोत्सव हुन लागेको हो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म महोत्सव चल्ने जानकारी दिए । आगामी जेठ २७ गतेदेखि असार १ गतेसम्म महोत्सव हुनेछ । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने जनाइएको छ । बेलायतमा नेपाली…