जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप

काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर घट्दैछ । अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो । यसका लागि…