लन्डन । इग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियाल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । सिटीले कोपेनहेगन क्लबसँग ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो भने म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १–१ गोलको बराबरी खेल्दै समग्रमा २–१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो। म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन…