गर्मी सुरु भएसँगै दैनिक आगलागी र डढेलो, स्थानीय त्रसित

पाल्पा । गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढेका छन् । पाल्पासहित पाहाडी जिल्लाहरुमा दैनिक आगालागी हुँदा वनजंगल नजिकका बस्तीका स्थानीय त्रसित भएका छन् । कतिपय जिल्लाहरुमा मानवीय र धनजनको क्षति हुने गरेको छ । मानविय असावधानी र सल्केको डढेलो नियन्त्रणका लागि पर्याप्त जनशक्ति र प्रविधिको अभावका कारण जंगल सखाप भएका छन् भने बस्तीहरु…