नयाँदिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व दिग्गज क्रिकेटर अरुणलाल र उनकी दोस्रो पत्नी बुलबुल साहको जोडीलाई धेरैले अनौठो मानेका छन् । गत वर्ष अरुणलालले गरेको दोस्रो विवाह उमेर समूहले गर्दा अनौठो देखिएको हो । यो विवाहको चर्चा अहिले विश्वभरि नै छ । अरुणलालले आफूभन्दा २८ वर्ष कान्छी प्रेमिका बुलबुल साहसँग ६६ वर्षको उमेरमा दोस्रो विवाह…