काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउने काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ताको…