मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी

काठमाडौँ । मधेश प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न बुधबार एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो । बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । बुधबार मधेशका आठै जिल्लाका नेपाल…