काठमाडौं । नेपाल उद्योग परिसंघले विभिन्न उद्योगका विद्युत लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको कार्यप्रति आपत्ति जनाएको छ । परिसंघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले चालेको कदम गलत रहेको आरोप लगाए । विवादित विषयको टुंगो नलगाई विद्युत आपूर्ति बन्द गरेकामा आफूहरुको विरोध रहेको उनको भनाइ थियो । विवादित अवधिबाहेक…