काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ लाई दर्शक र समीक्षकबाट धेरै माया गरेका थिए । यी दुई भागको सफलतापछि निर्माताले फिल्मको तेस्रो पार्ट ‘जोली एलएलबी ३’ घोषणा गरेका छन् । हालै यस फिल्मको सुटिङ र रिलिज बारे अपडेट आएको छ । अब ‘जोली एलएलबी ३’ को छायांकन…