विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

न्युयोर्क । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको २४ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो ।  कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । गत वर्ष लण्डनमा भएको विश्व म्याराथन…