एशियन कपको फाइनलमा जोर्डन र कतार भिड्दै

काठमाडौं । १८औं एशियन कप फुटबलको फाइनल खेल आज हुदैछ ।  फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राती ८स् ४५ बजेदेखि शुरु हुदै छ । जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २(० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एशियन कपको इतिहासमा पहिलो पटक…