काठमाडौँ आइपुग्यो वेस्ट इन्डिजको ‘ए’ टोली

काठमाडौँ । नेपालसँग ५ टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौँ आइपुगेको छ । टोली बुधबार बिहान त्रिभुवन विमानस्थल ओर्लिएको हो । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो । वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार…