पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टुइटर एकाउन्ट बन्द

मस्को । सामाजिक सञ्जाल टविटर (एक्स) ले युलिया नवलनायाको खातालाई ब्लक गरिदिएको छ । उनका श्रीमान् अर्थात रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु पछि टविटर खाता खोलेकी थिइन, त्यसको एक दिनपछि नै उनको टुइटरको खाता ब्लक गरिएको हो । युलिया नवलनाया, जसले वर्षौंसम्म आफूलाई राजनीतिक व्यक्तित्वको रूपमा प्रस्तुत नगरेको बताएकी थिइन तर सोमबार भने आफ्ना पतिले गर्दै आएको…