अमृताको ‘खोई त मेरो कुरा बुझेको’

काठमाडौं । गायिका तथा मोडल अमृता लिम्बूको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अमृतासँगै शायल हेल्लोक लिम्बूको युगल स्वर रहेको ‘खोई त मेरो कुरा बुझेको’ बोल गीतको यस भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गायिका अमृता विशेषगरी पुर्वेली फ्लेभरको आधुनिक गीतका लागि चर्चित छिन् । तर, यसपटक अमृताले यसअघिका आफ्ना गीतहरुभन्दा फरक…