रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

मस्को । रुसको आर्कटिक जेलमा मृत्यु भएको भनिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई समेत नदिइएको नाभाल्नीका निकट सहयोगीले बताएका छन् । नाभाल्नीको शव पोष्टमार्टम गरिएपछि मात्रै परिवारलाई हस्तान्तरण गरिने बताइए पनि हालसम्म नदिएको नाभाल्नीकी आमाले बताएकी छन् । नाभाल्नीको टोलीले भ्रष्टाचार विरोधी अभियानकर्ता समेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको…