सिंहदरबारमा चारजना सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका चारजना सचिवको सरुवा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चार जना सविचको सरुवा गरेको हो । मन्त्रिपरिषद्ले बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई दिएको छ भने उक्त मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा…