बिरगञ्ज । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजो देखी बिरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ । सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगे पछि पार्टीले खेल्ने भुमिकाका बिषयमा ब्रिफिङ गरेका छन…