वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् । टोलीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई थप गरिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए । क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो । उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने…