एकदिवसीय वरीयतामा विराट काेहली तेस्राे स्थानमा उक्लिए

काठमाडौं । भारतका स्टार ब्याटर विराट काेहलीले आईसीसी एकदिवसीयकाे ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् । आईसीसीकाे पछिल्लाे वरीयतामा काेहली चाैथाे स्थानबाट एक स्थान सुधार गर्दै तेस्राे स्थानमा उक्लिएका छन् । भर्खरै सकिएकाे एकदिवसीय विश्वकप क्रिकेटमा ७ सय ६५ रन बनाउँदै काेहली प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी बनेका थिए । एकदिवसीय ब्याटिङ वरीयताकाे शीर्ष स्थानमा रहेका…