विश्वकप छनोट : यमनसँग खेल्ने नेपालको प्लेइङ ११ सार्वजनिक

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यमनसँगको खेलका लागि नेपालले प्लेइङ ११ मा ३ परिवर्तन गरेको छ । प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले यसअघिको खेलमा चोटका कारण बाहिर रहेका डिफेन्डर अनन्त तामाङसँगै दिनेश हेन्जन र ऐरिक विष्टलाई समावेश गर्दै प्लेईङ ११ सार्वजनीक गरेका हुन् । मनिष डाँगी र आयुष घलान भने बेञ्चमा छन् । खेल…