काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सकाे संयुक्त आयोजनामा ‘नवौँ बिल्डकन एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । माघ १८ गतेदेखि सुरु भएको एक्स्पो माघ २१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा भारत, चीन र नेपाली निर्माण सामाग्री उत्पादक उद्योग निर्यात तथा डिलरहरूको राम्रो उपस्थिति रहेको बेदालय ग्रुपका अध्यक्ष जयाराम अर्यालले…