नयाँदिल्ली । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ । अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै क्षेत्रबाट टिकट दिन सक्ने जनाइएको छ । यसैगरी, जपाले पूर्व सांसद तथा चलचित्र अभिनेत्री जया…