जापानको चन्द्रयान ‘स्लिम’ले फेरि काम गर्न थाल्यो

काठमाडौं । चन्द्रमाको सतहमा अवतरण गरेको जापानको यान ‘स्लिम’ले फेरि काम गर्न थालेको छ । अवतरण भएको एक हप्तासम्म ऊर्जाका कारण काम नगरेको यानले फेरि काम गर्न थालेको जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सी (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जाक्साले गएराति ल्याण्डरसँग पुनः सम्पर्क स्थापित भएको जनाएको छ । ल्याण्डरसँग सम्पर्क स्थापित भएपछि यसले…