कतार एशियन कपको राउण्ड १६ मा

काठमाडौँ । आयोजक कतार जारी एशियन कपको दोस्रो चरणमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा ताजकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै कतारले समुह ए बाट राउण्ड १६ मा स्थान सुरक्षित गरेको हो । कतारको जितमा खेलको १७औं मिनेटमा अक्रम अफिफले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औ मिनेटमा…