नारायणगढ–मुग्लिन सडक आज र भोलि बन्द नहुने

काठमाडौँ । भोलिको माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन सडक आज र भोलि बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४सै घण्टा सडक खुला गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको…